विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति २०७६ अनुसन्धान प्रस्तावना सम्वन्धि सूचना
लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित र व्यवस्थीत विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोषबाट लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति–२०७६ प्रदान गरिने भएकोले योग्यता पुगेको इच्छुक अनुसन्धानकर्ताहरुले लिम्बुवान अध्ययन केन्द्रको website: limbuwanstudies.org मा दिइएको अनुसन्धान प्रस्तावना निर्देशिका अनुसार वा कार्यालयमा सम्पर्क गरी आवश्यक कागजपत्रसहित सूचना प्रकाशित भएको मितिदेखि २०७६ साउन ३२ गतेसम्म अनुसन्धान प्रस्तावना पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
See the following links:
अनुसन्धान प्रस्तावना निर्देशिका pdf
सम्पर्कः
लिम्बुवान अध्ययन केन्द्र
शोभाहिटि, ललितपुर
फोन नं. ः ०१–५१७०१२३
Website: limbuwanstudies.org