Reports

Limbuwan Study Center (LSC) produces  progress reports, policy briefings and other important documents of the organization.

 

  1. लिम्बुवान अध्ययन केन्द्रको तदर्थ समितिले संस्थागत विकास, अध्ययन अनुसन्धानका लागि गरेका लेखन अनुशिक्षण कार्याशाला, विभिन्न विषयहरुमा अन्तरक्रियात्मक छलफल कार्यक्रम, लिम्बुवानवहस श्रृङ्खला,  मुन्धुम वहस श्रृङ्खला, अनुसन्धानवृतिका लागि कोष निर्माण, लिम्बुवान पुस्तकालय सञ्चालन तथा व्यवस्थापन र आन्तरिक आर्थिक श्रोत परिचालनका लागि करिब तिन वर्षमा सम्पन्न गरेका कार्यहरु संक्षिप्त एवं सारभूत रुपमा समावेश गरि यस प्रतिवेदन लिम्बुवान अध्ययन केन्द्रका सदस्य सचिव श्री विष्णुमाया सिङ्घकद्वारा मिति २०७४ माघ २७ गते ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुरमा आयोजित प्रथम साधारणमा प्रस्तुत गरिएको हो ।

विस्तृत प्रतिवेदनका लागि डाउनलोड गर्नुहोस ।

  1. लिम्बुवान अध्ययन केन्द्रको नियमावली २०७० Pdf