Goal
- Quality research and studies on all aspects of Limbuwan and people of Limbuwan
- Collection, preservation and promotion of written and oral, cultural, historical, religious, social, rites, tradition, language, costumes and documents which are on the verge of extinction,
- Collection, preservation and promotion of indigenous knowledge and skills of indigenous peoples and nationalities,
- Document and update the status of natural resources, environment and eco-system within Limbuwan,
लक्ष्य
- लिम्बुवान र लिम्बुवानवासी सम्बन्धित हरेक क्षेत्रमा गुणात्मक अध्ययन, अनुसन्धान गर्ने,
- लोप हुन लागेका र लिखित तथा मौखिक रुपमा विद्यमान सांस्कृतिक, ऐतिहासिक, धार्मिक, सामाजिक रीति, परम्परा, भाषा, भेषभूषा तथा दस्तावेजहरूको सम्वद्र्धन र प्रवद्र्धन गर्ने,
- लिम्बुवानका जाति–जनजातिहरुसंग सम्बद्ध मौलिक ज्ञान सीपहरूको सङ्कलन, सम्वद्र्धन र प्रवद्र्धन गर्ने,
- लिम्बुवानको प्राकृतिक स्रोत साधनहरू, वातावरण र पर्यावरणको अभिलेख अद्यावधिक गर्ने,