१. लिम्बुवान भित्रका भाषा संस्कृति मौखिक परम्परा, प्रथाजन्य नियम कानुनहरु, आदिवाशी सिप, ज्ञान सम्बन्धि खोज अनुसन्धान र प्रकाशन गर्ने ।
२. लिखित मौखिक सांस्कृतिक, पुरातात्वीक, ऐतिहासिक, सामाजिक रिति, परम्परा, भाषा, भेषभूषा तथा दस्तावेजह्रुकोे संकलन, सम्वर्धन र प्रसारण गर्ने ।
३. लिम्बुवान को प्राकृतिक श्रोत साधन सम्बन्धि खोज अनुसन्धान र प्रकाशन गर्ने ।
४. लिम्बुहरु मा के कस्तो विज्ञता र क्षमताहरु छन त्यस्को च्यबकतभच वा क्ष्लखभलतयचथ तयार गर्ने र गउनचबमभ गर्दै जाने ।
५. बौद्धिक र प्राज्ञिक लेखन अध्ययन अनुसन्धान गर्ने क्षमताको बिकास गर्ने ।
६. कम्तिमा ५० लाख बराबरको अक्षयकोष निर्माण गरि केन्द्र आर्थिक रुपमा आत्म निर्भर हुने ।
७. अनसन्धानकर्ताहरुलाई बिभिन्न क्षेत्रमा अनसन्धानवृति प्रदान गर्ने ।
८. राजधानीमा १ वटा लिम्बुवान श्रोत केन्दको स्थापना ३ बर्ष भित्र गर्ने ।
९. समयसामयीक बिबादित मुद्धाहरुमा सरोकारवालाहरुसंगको सहभागितामा छलफल कार्यक्रम संचालन गरि त्यस मुद्दाबारे निष्कर्ष मा पुगि सुझाव दिने र प्रसार गर्ने ।
१०. ीक्ऋ को जर्नल बर्षको एक चोटि प्रकाशन गर्ने।
११. लिम्बुवान भित्रका जात जातिहरुको संस्कार र यिनीहरुको इतिहासको अभिलेख तयार गर्न प्रोत्साहन गर्ने
१२. ीक्ऋ को संयोजकत्वमा बिभिन्न बिषयहरुमा लिम्बुवान सम्बन्धि खोज अनुसन्धान गरि पुस्तकहरु प्रकाशन गर्ने।
१३. केन्द्रलाई संस्थागत रुपमा सुदृढ गराउने ।