Call for Papers
January 3, 2020लिम्बुवान अध्ययन विषयक अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरिएको सूचना
March 27, 2020Tracing ‘Migratory Origins’ and Ancient History of the Gurungs विषयक अन्तरक्रियात्मक कार्यक्रम
लिम्बुवान अध्ययन केन्द्रले विभिन्न विषयका अध्येता तथा विज्ञहरुलाई आमन्त्रित गरी अन्तरक्रियात्मक छलफल कार्यक्रमहरु सम्पन्न गर्दै आएको जानकारी गराउँदछौ । आगामी कार्यक्रम निम्नानुसार सम्पन्न हुने भएकोले सहभागिताको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
विषयः Tracing ‘Migratory Origins’ and Ancient History of the Gurungs प्रस्तोता ः टेक बहादुर गुरुङ, पिएचडी ।
(डा गुरुङले चिनको सिचुवान प्रान्तको छन्तु शहर स्थीत सिचुवान विश्वविद्यालयबाट इतिहास शास्त्रमा ‘Understanding the Ethnic History of Nepal: A Case Study of the Gurung’ विषयमा पिएचडी उपाधी हासिल गर्नु भएको हो । संयुक्त राष्ट्रसंघिय वातावरण कार्यक्रम (युएनडिपि) को कार्यक्रम अधिकृतको रुपमा समेत कार्य गर्नु भएका डा. गुरुङ हाल विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुमा स्वतन्त्र परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्छ ।)
मिति, समय र स्थान
मितिः २०७६ पुष २७ गते (जनवरी १२, २०२०), आइतबार ।
समयः दिनको २ बजे ।
स्थानः लिम्बुवान अध्ययन केन्द्रको सभाहल
ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर¬– १४ ।