अनुसन्धानात्मक लेख सम्बन्धी सूचना
पहिलो पटक प्रकाशित ः मिति २०७९ माघ २५ गते
लिम्बुवानको इतिहास, समाज र संस्कृति
विषयक
सम्पादित पुस्तक प्रकाशन लिम्बुवान अध्ययन केन्द्रले गर्ने भएकोले आजको मितिले सात दिन भित्र अनुसन्धानात्मक लेख लेख्न इच्छुक महानुभावहरुले तपसिलको ठेगानामा सम्पर्क गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
डा.कमल तिगेला लिम्बू
सम्पादक
मोबाइल नंम्बर
9842172288
Email : kamaltigela@gmail.com
नोट ः
१. लेख सिरिनाथ रेगुलर १५ साइजमा ६०००—६५०० शब्दको हुनु पर्नेछ । आवश्यक परेमा फण्ट उपलब्ध गराइने छ ।
२. शिर्षक उप शिर्षक सिरिनाथ बोल्डमा लेखिएको हुनु पर्नेछ ।
३. लेखमा टेक्स साइटेशन, टेवल, चित्र, रिफरेन्स आदि एपिए ६ वा ७ बमोजिम हुनु पर्नेछ ।
४. लेख आजको मितिमा ३ महिना भित्र पठाई सक्नु पर्नेछ । लेखकले प्रथम पटक सूचना प्रकाशित मितिले ७ दिन भित्र लेखकले आफ्नो नाम सम्पादक समक्ष इमेल वा फोन सम्पर्क गरी टिपाई सक्नु पर्नेछ ।
५.लेख छापिए पछि नगद रु १०,०००।– र ५ प्रति पुस्तक लेखकलाई उपलब्ध गराइनेछ ।