विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति वर्ष २०७८ सम्बन्धी सूचना
श्री विष्णुदत्त आङबुहाङ र श्रीमति सरस्वती आङबुहाङद्वारा स्थापित तथा कियाचु, लिम्बुवान अध्ययन केन्द्रबाट सञ्चालित विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष– २०७३ अन्तर्गत व्यवस्थीत विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति लिम्बू र लिम्बुवान क्षेत्रको भाषा, धर्म, संस्कृति, मुन्धुम, इतिहास, आदिवासी ज्ञान, सीप, राजनीतिक, आर्थिक र शैक्षिक विषयहरूमा अध्ययन÷अनुसन्धान गर्नका लागि पेश गरिएको अनुसन्धान प्रस्तावनामध्ये निम्न बमोजिम उल्लेख भए अनुसार अनुसन्धाताहरूलाई विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति– वर्ष २०७८ का लागि प्रदान गरिएको सार्वजनिक जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
(अनुसन्धाता/अध्येताहरूबाट प्राप्त अनुसन्धान प्रस्तावनामध्येबाट प्राज्ञिक पुरस्कार तथा अनुसन्धानवृति छनौट समितिको सिफारिसमा रु. ७५,०००/ (पचहत्तर हजार) को अनुसन्धानवृति प्रदान गर्ने व्यवस्था छ )
विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति– वर्ष २०७८
१. दिलेन्द्र कुमार सुब्बा, फिदिम नगरपालिक–२, फिदिम, पान्थर
विषयः याक्थुङ (लिम्बु) भाषा अपसरण अध्ययन (Socio-linguistic Survey)
२. मन कुमार लिम्बु (आङबुहाङ अबोध अविरल), चाँगे, ताप्लेजुङ हाल ः माङसेबुङ, इलाम
Title: Limbuwan Movement: Post Constitution Declaration of Federal Democratic Republic of Nepal 2015
पुनःस्मरणका लागि ः
१. विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति -वर्ष २०७४
(क). अमर तुम्याहाङ
विषय ः मुन्धुमी अवस्थलहरूको अध्ययन
(ख) टेक लावती
विषय ः लिम्बुवानजन्य धार्मिक सम्प्रदायहरूको उद्भव र तिनीहरूबीचको अन्तरद्वन्द्व
२. विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति– वर्ष २०७५
(क) इन्दु फाम्बो र राज माङलाक
विषय ः लिम्बुभाषामा स्थाननाम र अपभ्रंश अवस्था ः लिम्बुवानका पान्थर र चौबिस थुमका स्थाननामको समाजशास्त्रीय भाषिक अध्ययन
(ख) एल.बि. पालुङवा लिम्बु
Title: Indigenous Economy in Limbu Community: A Case Study of Dokhu Village, Taplejung
३. विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति– वर्ष २०७६
(क) फूलमाया सुब्बा -सीता मादेम्बा_
Title: Reconstruction of Chasok Tangnam and Resistance against State: Limbu Identity and Globalization
(ख) सुबास चन्द्र तेन्युङ, ताजुब कुमार लिम्बु, हितराम तिलिङ र डम्बर लावती
Title: Yakthung Mundhum in Relation to Burial System and Yakthung Graveyard of Dharan
नोट ः विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृति– वर्ष २०७७ का लागि कोभिड १९ महामारीका कारण स्थगित गरिएको थियो ।