लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष अन्तर्गत अनुसन्धानका लागि विष्णुदत्त–सरस्वती आङबुहाङ विद्वतवृति – २०७४ प्राप्त गरी अनुसन्धाताहरुले कार्य सम्पादन गरी तयार गरेका मस्यौदा प्रतिवेदनहरु निम्न मिति, समय र स्थानमा प्रस्तुती हुने भएकोले सो प्रतिवेदनहरुलाई अझ परिस्कृत गराउन राय, सुझाव र टिप्पणी गरी सहयोग गरी दिन हुनका लागि उपस्थित भइ दिन हुन विनम्र अनुरोध गर्दछौ ।
समिक्षक : डा. चैतन्य सुब्बा र डा. कृष्ण भट्टचन ।
विषय र अनुसन्धानकर्ता
१. मुन्धुमी अवस्थलहरुको अध्ययन – अमर तुम्याहाङ
२. Religious Communities and Their interface in The Limbu Society : An Ethnographic Study from Eastern Nepal – टेक लावती
मिति, समय र स्थान
मितिः २०७५ भदौ २७ गते बुधबार ।
समय : दिनको १ बजेदेखि ४ बजेसम्म
स्थानः लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर ।