विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति वर्ष २०७८ सम्बन्धी सूचना
May 21, 2022अनुसन्धानात्मक लेख सम्बन्धी सूचना
February 8, 2023लिम्बुवान अध्ययन केन्द्रले विभिन्न विषयका अध्येता एवम विज्ञहरुलाई आमन्त्रित गरी छलफल कार्यक्रमहरु सम्पन्न गर्दै आएको जानकारी गराउँदछौं । आगामी छलफल कार्यक्रम निन्नानुसार सम्पन्न हुने भएकोले सहभागिताका लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
१. विषय ः सुचना प्रविधिको विकास र प्रभाव
प्रस्तोता ः भवानी बराल, वरिष्ठ पत्रकार
मोडरेटर ः विष्णु सिङघक
२. विषय ः लिम्बु/याक्थुङहरुको इप्पुङदेन (समाधिस्थल) अतिक्रमणबाट सृजित सांस्कृतिक पहिचानमा खतारा
प्रस्तोता ः चन्द्रकला लिबाङ, अनुसन्धाता
मोडरेटर ः डा.कमल तिगेला
३. विषय ः लिम्बुवान आन्दोलनको अवस्था र चुनौति ः प्रदेश नं १ नामाकरण आन्दोलन
प्रस्तोता ः प्रेम येक्तेन, अध्यक्ष किरात याक्थुङ चुम्लुङ
मोडरेटर ः भगिराज इङनाम
मिति, समय र स्थान
मिति ः २०७९ असोज २ गते (सेप्टेम्बर १८, २०२२)
समय ः दिनको २ बजे
स्थान ः लिम्बुवान अध्ययन केन्द्रको सभाहल
ललितपुर चुम्लुङहिम, शोभाहिटी ललितपुर – १४ ।