लिम्बुवान अध्ययन केन्द्रको विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति – २०८१ सम्वन्धी सूचना
November 25, 2024किरात याक्थुङ चुम्लुङ, लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष – २०७३ अन्तर्गतको विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार २०८० सालका लागि स्व.कृष्ण विक्रम नेम्बाङका मौलिक, खोजमूलक, अनुसन्धानात्मक र तथ्यपरक कृति “लिम्बु इतिहास २०८०” छनौट भएको सहर्ष जानकारी गर्दछौ ।
