Obituary
December 5, 2020बधाई तथा कृति ‘‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह‘‘ को बारेमा परिचर्चा कार्यक्रम
November 23, 2021लिम्बुवान अध्ययन केन्द्र
विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार छनौट सम्बन्धी सूचना
मितिः २०७८ भदौ ०१
किरात याक्थुङ चुम्लुङ, लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष – २०७३ अन्तर्गतको विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार लिम्बु र लिम्बुवान क्षेत्रको भाषा, संस्कृति, इतिहास, आदिवासी ज्ञान, सीप, राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक विषयहरुसंग सम्बन्धित मौलिक, खोजमूलक, अनुसन्धानात्मक र तथ्यपरक कृतिहरुमध्ये उत्कृष्ट कृतिलाई रु. १ लाख पुरस्कार प्रमाण–पत्र सहित प्रदान गरिने भएकोले व्यक्ति, समूह वा संस्थाले आ–आफ्नो प्रकाशित मौलिक कृतिको ३ प्रति निम्न ठेगानामा मिति २०७८ असोज १५ गतेसम्म उपलब्ध गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
सम्पर्कः
लिम्बुवान अध्ययन केन्द्र
ललितपुर चुम्लुङहिम, ललितपुर – १४
फोन नं. ०१–५१७१०४९/०१–५१७०१२३ मोबाइल नं. ९८४१३६५७४०, ९८५११९९९४०, ९८४१९८०२२१