लिम्बुवान अध्ययन केन्द्रको विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति – २०७६ सम्वन्धी सूचना
September 23, 2019लिम्बुवान अध्ययन केन्द्रको लाइव्रेरी विधिवत रुपमा उद्घाटन
September 24, 2019वहुलराष्ट्रिय समाजवाद विषयक अन्तरक्रियात्मक कार्यक्रम
लिम्बुवान अध्ययन केन्द्रले विभिन्न विषयका अध्येता तथा विज्ञहरुलाई आमन्त्रित गरी अन्तरक्रियात्मक छलफल कार्यक्रमहरु सम्पन्न गर्दै आएको जानकारी गराउँदछौ । आगामी कार्यक्रम निम्नानुसार सम्पन्न हुने भएकोले सहभागिताको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
विषयः वहुल राष्ट्रिय समाजवाद ः विचार विमर्श
प्रस्तोता ः नन्द कन्दङवा, राजनीतिक विश्लेशक ।
मिति, समय र स्थान
मितिः २०७६ असोज १२ गते (सेप्टेम्बर २९, २०१९), आइतबार ।
समयः दिनको २ बजे ।
स्थानः लिम्बुवान अध्ययन केन्द्रको सभाहल
ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर¬– १४ ।