विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धानवृत्ति २०७६ अनुसन्धान प्रस्तावना सम्वन्धि सूचना
June 11, 2019लिम्बुवान अध्ययन केन्द्रको विष्णुदत्त–सरस्वती आङबुहाङ अनुसन्धानवृति – २०७६ सम्वन्धी सूचना
September 23, 2019लिम्बुवान लाइव्रेरी उद्घाटन कार्यक्रम
लिम्बुवान अध्ययन केन्द्रद्धारा सञ्चालन हुने लिम्बुवान लाईव्रेरी स्थापना सहयोग समूह सिङ्गापुर २०१७ को आर्थिक सहयोगमा स्थापित लिम्बुवान लाइव्रेरीको विधिवत उद्घाटन प्रमुख अतिथि पूर्व कुलपति वैरागी काइँलाज्यूबाट हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
उद्घाटन कार्यक्रमको खाका ः
१. उद्घाटन
२. लिम्बुवान लाईव्रेरीको प्रगति विवरण
३. लिम्बुवान लाईव्रेरीको परिचय र प्रयोग –Online Cataloguing and E-Library) – लाईब्रेरी विज्ञबाट ।
४. शुभकामना मन्तव्यहरु
मितिः २०७६ असोज ४ गते शनिबार
समय ः दिनको १=३० बजे
स्थान ः ललितपर चुम्लुङहिम, शोभाहिटी ललितपुर ।