‘विष्णुदत्त–सरस्वती आङबुहाङ विद्वतवृति – २०७४’ अनुसन्धान प्रतिवेदन प्रस्तुती
September 10, 2018लिम्बुवान अध्ययन केन्द्रको ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ अनुसन्धान वृत्ति– २०७५’ सम्बन्धी सूचना !
December 18, 2018लिम्बुवान अध्ययन केन्द्रद्वारा सञ्चालित विष्णुदत्त आङ्बुहाङ र श्रीमती सरस्वती आङ्बुहाङबाट स्थापित ‘विष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष’ मार्फत् प्रदान गरिने प्राज्ञिक पुरस्कार लिम्बू र लिम्बुवान सम्बन्धी विविध विषयमा लिखित कृतिलाई प्रदान गरिने भएकोमा सम्बद्ध प्राज्ञिक पुरस्कार तथा अनुसन्धानवृत्ति छनौंट समितिको सिफारिस अनुसार यसवर्ष (वि.स.२०७५) को प्राज्ञिक पुरस्कार तपशीलको लेखक तथा कृतिलाई प्रदान गर्ने निर्णय सूचित गरिन्छ ।
तपशीलः १ विजय लुम्फुङ्वा लिम्बू: लिम्बुवान आन्दोलन (विकासक्रमः विगत र वर्तमान)
नोटः प्राज्ञिक पुरस्कार राशी रू.१,००,०००।– (एकलाख रुपैयाँ) को रहने छ ।