विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार छनौट सम्बन्धी सूचना
August 17, 2021विष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक पुरस्कार वितरण समारोह
May 20, 2022बधाई तथा कृति ‘‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह‘‘ को बारेमा परिचर्चा कार्यक्रम
निमन्त्रणा–पत्र
नेपालको प्रतिष्ठित मदन पुरस्कारबाट पुरस्कृत कृति ‘‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’को बारेमा परिचर्चा तथा लेखक श्री भगिराज इङनामप्रति प्रकट गरिने बधाई कार्यक्रम निम्न मिति, समय र स्थानमा सहभागीहरुको भौतिक उपस्थितिमा शारीरिक दूरी जस्ता स्वास्थ्य मापदण्डहरू कायम गर्दै आयोजना गरिने भएकोले यहाँको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ ।
मिति, समय र स्थान
मिति ः २०७८ मंसिर १० गते
समय ः दिनको २ बजे
स्थान ः लिम्बूवान अध्ययन केन्द्र, सभाहल
ललितपुर चुम्लुृङहिम, शोभाहिटी ललितपुर ।
आयोजक
किरात याक्थुङ चुम्लुङ, केन्द्रीय सचिवालय
र
लिम्बूवान अध्ययन केन्द्र