लिम्बुवान अध्ययन केन्द्रले सञ्चालन गर्दै आएको लिम्बुवान बहस श्रृङ्खलामा विभिन्न विषयका अध्येता तथा विज्ञहरुलाई आमन्त्रित गरी अन्तरक्रियात्मक छलफल कार्यक्रमहरु सम्पन्न गर्दै आएको जानकारी गराउँदछौ । अबको लिम्बुवान बहस श्रृङ्खला अन्तर्गत ‘‘लिम्बुवानको भविष्य” विषयक बहस कार्यक्रम निम्नानुसार सम्पन्न हुने भएकोले सहभागिताको लागि सबैलाई हार्दिक निमन्त्रणा गर्दछौ ।
विषयः ‘‘लिम्बुवानको भविष्य’’
प्रस्तोता : प्रा.डा. कृष्ण हाछेथु, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर ।
प्रा.डा. कृष्ण हाछेथु, त्रिभुवन विश्वविद्यालयमा राजनितिक शास्त्र प्राध्यपन गर्नुहुन्छ ।
मिति, समय र स्थान
मितिः २०७५ भदौ ८ गते (अगस्त २४, २०१८), शुक्रबार ।
समयः दिनको २ बजे ।
स्थानः लिम्बुवान अध्ययन केन्द्रको सभाहल
ललितपुर चुम्लुङहिम, शोभाहिटी, ललितपुर १४ ।
लिम्बुवान अध्ययन केन्द्र
फोन नं. ५१७०१२३
www.limbuwanstudies.org