लिम्बुवान लाइव्रेरी उद्घाटन कार्यक्रम
लिम्बुवान अध्ययन केन्द्रद्धारा सञ्चालन हुने लिम्बुवान लाईव्रेरी स्थापना सहयोग समूह सिङ्गापुर २०१७ को आर्थिक सहयोगमा स्थापित लिम्बुवान लाइव्रेरीको विधिवत उद्घाटन प्रमुख अतिथि पूर्व कुलपति वैरागी काइँलाज्यूबाट हुने भएकोले उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
उद्घाटन कार्यक्रमको खाका ः
१. उद्घाटन
२. लिम्बुवान लाईव्रेरीको प्रगति विवरण
३. लिम्बुवान लाईव्रेरीको परिचय र प्रयोग –Online Cataloguing and E-Library) – लाईब्रेरी विज्ञबाट ।
४. शुभकामना मन्तव्यहरु
मितिः २०७६ असोज ४ गते शनिबार
समय ः दिनको १=३० बजे
स्थान ः ललितपर चुम्लुङहिम, शोभाहिटी ललितपुर ।